तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा निर्माण गरिएको दृश्यावलोकन विन्दुबाट दमौली बजार नियाल्दै आन्तरिक पर्यटक । पर्यटकीय गन्तव्यको रुपमा विकसित मानुङकोटमा पूर्वाधार निर्माणको काम अगाडि बढाएको छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर