बाढीपहिरोले पुर्‍याएको क्षतिको अवलोकन

तनहुँको म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया देवि राना आले मनसुनी वर्षासंगै आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्दै । अध्यक्ष आले सहितको टोलीले आइतबार वडा नं. १ को सिहाले, वडा नं. ७ को पहेर जोड्ने पुल लगायतका क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker