नागरिकता लिनेको भिड
जिल्ला प्रशासन कार्यालय तनहुँमा नागरिकताको प्रमाणपत्र लिनका लागि लाम्बद्ध सर्वसाधारण । जिल्लामा निषेधाज्ञा खुकुलो बनाउँदै र्सार्वजनिक यातायात समेत सञ्चालन भएपछि गाउँगाउँबाट सर्वसाधारण नागरिकता, राहादानी तथा अन्य कामका लागि सदरमुकाम आउन थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ