तस्विर

  • Photo of पुनः प्रयोगयोग्य प्याड निर्माण तालिम

    पुनः प्रयोगयोग्य प्याड निर्माण तालिम

    तनहुँको ऋषिङ गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको æमहिनावारी स्वच्छता तथा पुनः प्रयोगयोग्य कपडा प्याड बनाउने तालिमÆमा सहभागि स्थानीय महिलाहरु ।…

    पुरा पढ्नुहोस
  • Photo of दुई जिल्ला जोड्ने निर्माणाधिन पुल

    दुई जिल्ला जोड्ने निर्माणाधिन पुल

    तनहुँको ऋषिङ गाउँपालिका–३ र नवलपुरको बुलिङटार गाउँपालिका–१ थमबेसी जोड्ने निर्माणा धिन पक्कि पुल । निर्माण व्यवसायीले पुल निर्माणको कामलाई तीब्रताका…

    पुरा पढ्नुहोस
  • Photo of घाँटु नाच समापन

    घाँटु नाच समापन

    तनहुँको भानु नगरपालिका–१३ को बास्पानी गाउँमा परम्परागत रुपमा नचाइएको घाँटु नाच समापनका लागि देउराली, चण्डिथान तर्फ लैजाँदै । यी यस्ता…

    पुरा पढ्नुहोस
  • Photo of सालको पातको टपरी

    सालको पातको टपरी

    तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका महिलाहरु जंगलबाट सालको पात ल्याएर टपरी बनाउँदै। स्थानीयले होमस्टेमा आउने पाहुनालाई खाजा खुवाउन टपरीको प्रयोग गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of पाहुनलाई कोदोको रोटी

    पाहुनलाई कोदोको रोटी

    तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी घरबास -होमस्टें)मा पुगेका पाहुनालाई खाजा खुवाउन कोदोको रोटी तयार गर्दै स्थानीय महिलाहरु। मगर समुदायको संस्कार…

    पुरा पढ्नुहोस
  • Photo of किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण

    किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण

    तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले बन्दीपुर अस्पतालमा आयोजना गरेको ‘किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमका सहभागिहरु…

    पुरा पढ्नुहोस
  • Photo of सडक स्तरोन्नती

    सडक स्तरोन्नती

    तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी गाउँको सडक कालोपत्रे गर्नका लागि आवश्यक तयारी गरिदै । ग्रामीण पर्यटनका लागि आकर्षक गन्तव्य भएपनि सकड…

    पुरा पढ्नुहोस
  • Photo of मकै खेती गोडमेल

    मकै खेती गोडमेल

    तनहुँको बन्दीपुर गाउँपालिका–४ गोलडाँडाका कृषकहरु पाखोबारीमा गरिएको मकै खेती गोडमेल गर्दै । हिउँदो वर्षा कम भएको र पछिल्लो केही दिनयता…

    पुरा पढ्नुहोस
  • Photo of मौरी पालन तालिम

    मौरी पालन तालिम

    तनहुँको शुक्लागण्डकी नगरपालिका–२, दगाममा महिला विकास कार्यक्रमबाट प्रवर्धित सहकारी संस्थाका सदस्यहरूका लागि ७ दिने मौरीपालन तालिम मंगलबार शुभारम्भ गरिदै ।…

    पुरा पढ्नुहोस
  • Photo of हाटबजारमा सिस्नोको व्यापार

    हाटबजारमा सिस्नोको व्यापार

    तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारमा गाउँबाट ल्याइएको सिस्नो बिक्री गरिदै । गाउँपालिकाले प्रत्येक हप्ताको शुक्रबार र सोमबार सञ्चालन…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker