स्वास्थ्य/जीवनशैली

  • Photo of पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन

    पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण शिविर सञ्चालन

    तनहुँको व्यास नगरपालिकाको वडा नं. ६ श्याम्घाको अम्रेनीमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको परीक्षणका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना तथा व्यासनगरपालिकाको सहयोग र बीपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा सोमबारबाट दुइ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिबिरको…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने

    गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने

    गण्डकी सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारमा ५० हजार दिने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका हुन् । योसँगै गण्डकी प्रदेशका महिलाहरुले स्त्री प्रजनन् अंगमा…

    पुरा पढ्नुहोस
  • Photo of बालबालिकालाई मोर्डना खोपको दोस्रो मात्रा सुरु : खोप प्रयोजनार्थ मात्र विद्यालय खोल्न प्रशासनको निर्देशन

    बालबालिकालाई मोर्डना खोपको दोस्रो मात्रा सुरु : खोप प्रयोजनार्थ मात्र विद्यालय खोल्न प्रशासनको निर्देशन

    तनहुँका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । गत पुस ८ देखि १३ गतेसम्म मोर्डना खोपको पहिलो मात्रा दिइएका बालबालिकालाई सोमबारबाट दोस्रो मात्र दिन सुरु गरिएको हो । व्यास नगरपालिकाले सोमबारदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने

    गण्डकीमा निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँच वृद्धि गरिने

    गण्डकी प्रदेश सरकारले स्वास्थ्य सेवामा देखिएको चुनौती र समस्यालाई मध्यनजर गरी सम्पूर्ण नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच, उपयोग र गुणस्तर कायम गर्ने भएको छ । पहिलोपटक स्वास्थ्य नीति बनाएको सरकारले हरेक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पु¥याउने उद्देश्यका साथ ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक संस्था’ नीति अबलम्वन गरिने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री…

    पुरा पढ्नुहोस
  • Photo of जिल्लामै कोरोना संक्रमितको उपचार गर्न तयारी अवस्थामा अस्पताल र स्वास्थ्यकर्मी

    जिल्लामै कोरोना संक्रमितको उपचार गर्न तयारी अवस्थामा अस्पताल र स्वास्थ्यकर्मी

    पछिल्ला केही दिने यता तनहुँमा पनि कोरोना भाइरस संक्रमण बढ्दो छ । समुदायस्तरमा संक्रमण फैलिएसंगै जिल्लामा संक्रमितको उपचारका लागि आवश्यक पूर्वाधारको व्यवस्थापनमा सम्बन्धित निकायहरु पनि लागि परेका छन् । कोभिड-१९ को पहिलो र दोस्रो लहरको संक्रमणका समयमा प्रयाप्त अक्सिजन उपलब्ध नहुँदा स्वास्थ्यमा गम्भिर समस्य देखिएका संक्रमितलाई जिल्ला बाहिरा उपचारका लागि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा कोरोना संक्रमण बढ्यो : जिपी कोइराला र दमौली अस्पतालमा अक्सिजन उत्पादन

    तनहुँमा कोरोना संक्रमण बढ्यो : जिपी कोइराला र दमौली अस्पतालमा अक्सिजन उत्पादन

    तनहुँमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले मंगलबार सार्वजनिक गरेको विवरणमा तनहुँका ४१ जनामा कोरोना संक्रमण भएको उल्लेख गरिएको छ। सार्वजनिक विवरणमा एन्टिजेनबाट गरिएको परीक्षणमा २८ जना र पिसिआरबाट गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, मंगलबार शुक्लागण्डकी…

    पुरा पढ्नुहोस
  • Photo of व्यासको बर्लाचीमा स्वास्थ्य शहरी केन्द्र सञ्चालन

    व्यासको बर्लाचीमा स्वास्थ्य शहरी केन्द्र सञ्चालन

    तनहुँको व्यास नगरपालिका-८ बर्लाचीमा बर्लाची स्वास्थ्य शहरी केन्द्र स्थापना गरिएको छ । उक्त स्वास्थ्य केन्द्रको मंगलबार नगरप्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यको अधिकार प्रत्याभूत गराउन बर्लाचीमा स्वास्थ्य सहरी केन्द्र स्थापना गरिएको बताए। ‘राज्यले हरेक नागरिकलाई स्वस्थ जीवन जिउन पाउने अधिकार सुनिश्चित गरेको छ, त्यसको कार्यवन्यन गर्न हामी…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

    नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

    बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सन् २०२०…

    पुरा पढ्नुहोस
  • Photo of ओमिक्रोन : कोरोनाको नयाँ भेरियन्टबारे हालसम्म के थाहा छ ?

    ओमिक्रोन : कोरोनाको नयाँ भेरियन्टबारे हालसम्म के थाहा छ ?

    कोरोनाभाइरसको नयाँ भेरियन्टबारे विभिन्न प्रकारको अनुमान गरिँदैछन् । आउनुहोस् हालसम्म यो भाइरसबारे के थाहा छ र जानकार यसबारे के भनिरहेका छन् भन्ने जानकारी लिऔं । दिल्लीको एम्स अस्पतालका निर्देशक डाक्टर रणदीप गुलेरियाले नयाँ भेरियन्टबारे जे जति जानकारी आएका छन्, त्यसले विभिन्न प्रकारको सम्भावनाको संकेत गर्ने भएपनि ठोस् नतिजा पुग्नका लागि…

    पुरा पढ्नुहोस
  • Photo of आज तिहारको अन्तिमदिन भाइटीका, बिहान ११ः०२ बजे उत्तम साइत

    आज तिहारको अन्तिमदिन भाइटीका, बिहान ११ः०२ बजे उत्तम साइत

    यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker