स्वास्थ्य/जीवनशैली
-
कोभिड-१९ रोकथामका लागि स्वयेंविकाको भूमिका
‘कोभिड-१९ रोकथाम र समृद्धिका लागि संयुक्त सहकार्य, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य’ भन्ने मुल नाराका साथ आयोजित महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा अन्तरक्रिया गरिदै। विभिन्न सन्देशमुलक नारा सहित बेलटारीदेखि जामुने टोल परिक्रमा पश्चात वडा सदस्य रामकृष्ण अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको हक अधिकार र जिम्मेवारीका विषयमा छलफल…
पुरा पढ्नुहोस -
आयुर्वेदिक महत्वको गौमूत्र : वैज्ञानिक दृष्टिमा के–के छन् फाइदा ?
हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको मल एवं मूत्रलाई परमपवित्र मान्नु सामान्य नभएर विशेष रहस्यको विषय हो । अझ आयुर्वेदमा त गौमूत्रलाई अति महत्वपूर्ण औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ । पाँचहजार साल पुरानो मानिने आयुर्वेदिकग्रन्थ सुश्रुत संहिताको…
पुरा पढ्नुहोस -
जाडाेमा जाेर्नीको दुखाइबाट कसरी बच्ने ?
काठमाडौं । चिसो मौसम सुरु भइसकेको छ । यो मौसममा हाम्रो शरीरमा अनेक किसिमका स्वास्थ्य समस्याहरु देखिने गर्छन् । चिसो बढ्दै जाँदा देखिने एउटा स्वास्थ्य समस्या हो जोर्नीमा हुने दुखाइ वा आर्थराइटिस । यो रोगको समस्या भएका व्यक्तिहरूलाई जाडोको मौसम अधिक समस्याको समय हुने गर्छ । यस मौसममा जोर्नीहरूको टिस्युहरू…
पुरा पढ्नुहोस -
तनहुँका पाँच स्थानीय तहमा आधारभुत अस्पताल शिलान्यास, ग्रामीण क्षेत्रका बासिन्दामा छायो खुसियाली
तनहुँका पाँचवटा पालिकामा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ । अस्पतालको शिलान्याससंगै ग्रामीण क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ । शुक्लागण्डकी नगरपालिका-११, राइपुरस्थित बिसौनामा पनि सुविधा सम्पन्न अस्पतालको शिलान्यास गरिएको छ। सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार यहाँ १५ शैय्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो ।…
पुरा पढ्नुहोस -
सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका-९ गिलुङमा १५ श्ययाको आधारभूत अस्पतालको आज शिलान्यास गर्दै भन्नुभयो, ‘डाक्टरहरुले शहरमा धेरै अस्पतालमा काम गर्ने भएकाले बढी सुविधा हुने हुँदा गाउँमा नटिक्ने भएकाले…
पुरा पढ्नुहोस -
तनहुँको राइपुरमा आधारभूत अस्पताल निर्माण शुरु (शिलान्यास समारोहको फोटोफिचर सहित)
तनहुँको शुक्लागण्डकी-११, राइपुरस्थित बिसौनामा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । सरकारले देशभरका पालिकाहरुमा आधारभुत अस्पताल निर्माण गर्ने नीति लिएअनुसार यहाँ १५ शैय्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको हो । कमजोर आर्थिक अवस्था भएका ग्रामीण क्षेत्रलाई मध्यनजर गरी बिसौनामा अस्पतालको शिलान्यास भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । सामान्य…
पुरा पढ्नुहोस -
आफैंमा उत्प्रेरणा भरिराखाैं
जीवनमा सबैभन्दा ठूलो सफलताको आधार भनेको उत्प्रेरणा हो । कुनै पनि कामको लागि हामीमा हीनताबोध भयो भने त्यसमा हाम्रो असफलता निश्चित छ । त्यसैमाथि अरुले हतोत्साहित गराएको भरमा हामी पनि झनै उदास बन्न थाल्यौं भने जीवनमा असफलताको सुरुवात त्यही बिन्दुबाट हुन्छ । जब कुनै काम बोझिलो हुन्छ हामीले आफैँलाई दुईवटा…
पुरा पढ्नुहोस -
विवाहअघि त्यग्नै पर्ने यी बानीहरू
सबैजनाको आ-आफ्नै किसिमको बानी हुन्छ । उनीहरूको आफ्नै सोच हुन्छ तर जब यो विवाहको कुरा आउँदछ वा यदि तपाईं कसैसँग सम्बन्ध गाँस्नुहुन्छ भने तपाईंले केही बानी र सोचमा सम्झौता गर्नैपर्छ । तपाईंको साथीसँग उही कुरा हुन्छ, जुन उसले तपाईंको लागि गर्छ । विवाहपछि साझेदारहरू अक्सर एक अर्काको खराब बानीको कारण…
पुरा पढ्नुहोस -
पत्रु खाना र मोबाइलले ल्याएका रोगहरु
डा. अरुणा उप्रेती दसैं गयो, अब तिहार आउन लाग्यो । दिदीबहिनीले दाजुभाइलाई स्वास्थ राम्रो होस् भनेर दुबोको माला लगाइदिदाँ, फलफूल दिदाँ, पिज्जा, केक, चाउचाउ र कुर्मुरे दिए भने त स्वास्थ झन् नराम्रो हुन्छ । जंकफुडमा, अर्थात पत्रु खानामा बालबालिकाको आकर्षण बढ्नुका मुख्य कारणहरूमध्ये पहिलो कारण, अभिभावकले आफ्ना छोराछोरीलाई भान्सामा पाक्ने…
पुरा पढ्नुहोस -
शुक्रराज ट्रपिकलले तोक्यो कोभिड–१९ को उपचार खर्च
सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड–१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका…
पुरा पढ्नुहोस