स्वास्थ्य/जीवनशैली
-
स्वास्थ्य बिमा यथार्थ, भ्रम र भावी बाटो
गएको वर्ष २०८१ मा नेपालमा निकै चर्चा भएको एउटा विषय हो, स्वास्थ्य बिमा । राष्ट्रको उच्च नेतृत्वदेखि दूरदराजका नागरिकसम्म स्वास्थ्य बिमाले एउटा कम्पन सिर्जना गरेको छ । सरोकार राख्ने क्षेत्रबीच त यसको चर्चा भइरहेको थियो नै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुधारका लागि विशेष प्रयास अगाडि बढाउने घोषणा गरेर निरन्तर…
पुरा पढ्नुहोस -
पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने
काठमाडौँ : यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले भन्नुभयो,…
पुरा पढ्नुहोस -
शिशुलाई खोप, आमाहरुलाई सचेतना
तनहुँको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा विहीबार शिशुलाई नियमित खोप सेवासंगै आमाहरुलाई बालबालिका तथा घर वरपरको वातावरणको सरसफाईका विषयमा सहजिकरण गर्दै स्वास्थ्यकर्मी । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी
काठमाडौँ : आगामी भदौदेखि नेपाली बजारमा आउने सबैखाले सुर्तीजन्य पदार्थका प्याकेटको शत्कप्रतिशत भागमा सरकारले तोकेको घातक चित्र अङ्कित तस्बिर र चेतावनीमूलक सन्देश राख्नुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ स्वीकृत गरेको…
पुरा पढ्नुहोस -
तनहुँको बेलचौतारास्थित जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ । अस्पतालको स्तरोन्नति गरी देशकै ठुलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी…
पुरा पढ्नुहोस -
के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
काठमाडौँ : केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले टोकेपछि हस्याङ्गफस्याङ गर्दै अस्पताल आइपुग्नु भएको थियो । आफ्नो बच्चालाई कुकुरले टोकेको २४ घण्टा पुग्नै लागिसकेकाले रेबिज खोप तुरुन्त लगाउन उहाँले अनुरोध गर्नु भएको थियो । आत्तिनु स्वाभाविक पनि हो किनभने रेबिज एक प्राणघातक सरुवा रोग हो । नेपालमा बीसौँ…
पुरा पढ्नुहोस -
प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित
तनहुँ : प्रदेश अस्पताल दमौलीमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । अस्पतालमा शल्यक्रिया सेवा प्रभावित हुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौँ पुर्याउनुपर्ने रेफर गर्नुपर्ने बाध्यता रहेको छ । स्त्रीरोग विशेषज्ञ नहुँदा शल्यक्रियासहितको विशेषज्ञ सेवा साढे दुई महिनाअघिदेखि प्रभावित भएको प्रदेश अस्पताल दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा परिवर्तन बरालले जानकारी…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार गरिदै
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा संचालित बन्दीपुर अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवालाई मजबुद बनाउनका लागि बिभिन्न स्वास्थ्य सेवाहरु थप गर्दै लगिएको छ । अस्पतालमा यही आउँदो जेठ १ गतेदेखि हप्तामा दुई दिन नियमित रूपमा भिडियो एक्सरे सेवा सुरु गरिने भएको छ । अस्पतालले हरेक सोमबार र बिहीबार बिहान ८ बजेदेखि…
पुरा पढ्नुहोस -
केटीहरूले किन लिपस्टिक लगाउँछन् ? रोचक छ इतिहास
शिकारीहरूका लागि अनुहारमा रङ लगाउने प्रथाबाट सौन्दर्य साधनका रूपमा लिपस्टिकको विकास भएको मानिन्छ । आज मेकअपका साधनहरू मध्ये यो सबैभन्दा लोकप्रिय सौन्दर्य उत्पादन बनिसकेको छ । धेरैले लिपस्टिक लगाउनुलाई युवावस्थामा प्रवेशको एक सूचकका रूपमा हेर्छन् । प्रारम्भिक अवस्थामा लिपस्टिकहरू प्रायः कच्चा सामग्रीबाट बनेका हुन्थे । प्राचीन समयमा यी रङहरू पुरुष…
पुरा पढ्नुहोस -
तनावपूर्ण वातावरणमा डिप्रेसनबाट यसरी रहनुस् टाढा
निरन्तर व्यस्त जीवन र तनावपूर्ण वातावरणका कारण धेरै मानिसहरू आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिन असमर्थ हुन्छन् । यस कारण तनाव, चिन्ता र बर्नआउटको समस्या धेरै गुणा बढ्छ । निरन्तर तनावले रक्तचाप, मुटु रोग, मोटोपना, चिन्ता र डिप्रेसन जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । यस्तो अवस्थामा मानसिक स्वास्थ्यको ख्याल राख्नु…
पुरा पढ्नुहोस