समाचार
-
वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी, तनहुँमा नाबालिका बलात्कारका तीन घटना
दमौली । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको घटना बाहिरिएको…
पुरा पढ्नुहोस -
‘विपद् व्यवस्थापनमा सामूहिक प्रयास आवश्यक’
गण्डकी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापमा सामूहिक प्रयास आवश्यक हुने बताउनुभएको छ । मनसुन सुरु भएपश्चात्…
पुरा पढ्नुहोस -
सिमलताल पहिरोः बेपत्तामध्ये १३ वटा शव भेटिए
नवलपुर : चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म…
पुरा पढ्नुहोस -
नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ
नबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । ज.ज.कको अभियोगमा भिमाद नगरपालिकाबाट ३ र देवघाट गाउँपालिकाबाट एक…
पुरा पढ्नुहोस -
बन्दीपुरहिलमा ‘शिव महिम्नाहा उत्सव’ हुँदै
जिल्लाको बन्दीपुर गाउँपालिकास्थित बन्दीपुरहिलमा ‘शिव महिम्नाहा उत्सव’ हुने भएको छ । बन्दिपुरहिलले श्रावण १ देखि ३२ गतेसम्म उक्त सांस्कृतिक एवं…
पुरा पढ्नुहोस -
जोखिमपुर्ण औषधी बिक्री गरेको आरोपमा दमौलीबाट एक महिला पक्राउ
मानवशरिरमा जोखिम हुने औषधी बिक्री गरेको आरोपमा तनहुँ प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले व्यास नपा–२ गणेशमानचोक स्थित…
पुरा पढ्नुहोस -
मौसम परिवर्तनसँगै दमौलीमा ज्वरो र झाडापखालाका बिरामी बढे
मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो…
पुरा पढ्नुहोस -
तनहुँको साँगेखोलामा डुबेर एक युवकको मृत्यु
दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेखोलामा डुबेर आइतबार एक युवाको मृत्यु भएको छ । व्यास–५ बरबोटेका २० वर्षीय शिशिर कुमालको…
पुरा पढ्नुहोस -
बाढीपहिरामा परी एक सय आठको मृत्यु
काठमाडौँ : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिराका कारण हालसम्म एक सय आठ जनाको मृत्यु भएको छ ।…
पुरा पढ्नुहोस -
सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो
चितवन : गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।…
पुरा पढ्नुहोस