समाचार
-
चितुवा पीडित परिवारलाई राहत रकम हस्तान्तरण, तनहुँमा मानव वन्यजन्तुमैत्री कार्यक्रम अगाडि बढाइदै
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको शुक्लागण्डकी नगरपालिका-२ मसारका चितुवा पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । चितुवाको आक्रमणबाट ज्यान गुमाएका…
पुरा पढ्नुहोस -
कोरोना कहरको चपेटामा पर्यो व्यापार व्यवसाय : चाडबाडमा पनि व्यापार छैन
भञ्ज्याङ समाचारदाता (दमौली) कोभिड-१९ संक्रमण त्रासकै बीच करिब सात महिना पछि तनहुँका व्यवसायीहरुले आफ्ना व्यापार व्यवसाय खुल्ला गर्दै लगे। ठूला…
पुरा पढ्नुहोस -
तनहुँको टुटेपानी सहित गण्डकी प्रदेशका तीन घरवासलाई नयाँ गन्तव्य घोषणा
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी सहित तीन वटा घरवासलाई नयाँ गन्तव्यका रुपमा घोषणा गरिएको छ ।…
पुरा पढ्नुहोस -
तनहुँमा कोरोना संक्रमितिको संख्या ६०६ पुग्यो, ४११ निको भए, ८ जनाको मृत्यु
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले बुधबार साँझ ६ बजेसम्म गण्डकी प्रदेशमा कोभिड-१९ संक्रमतिको जिल्ला स्तरीय विवरण । सार्वजनिक विवरणमा तनहुँमा हालसम्म…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेश विरुद्ध ३८ मुद्दाः सात फैसला
गण्डकी प्रदेश सरकार र मातहतका कार्यालयविरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट…
पुरा पढ्नुहोस -
स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउन वडावडामा मेलमिलाप केन्द्र
तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले…
पुरा पढ्नुहोस -
निर्वाचन क्षेत्रका जनतासंग सांसद सिग्देलको अन्तरक्रिया : विकासका लागि बजेट अभाव हुँदैन
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष केदार सिग्देलले…
पुरा पढ्नुहोस -
तनहुँमा दुइ जना पुरुषमा कोरोना संक्रमण पुष्टि
भञ्ज्याङ समाचारदाता (दमौली) तनहुँमा दुइ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा दुइ जना…
पुरा पढ्नुहोस -
नेपाल शिक्षक संघ तनहुँद्वारा शिक्षकको पेशागत विकासका लागि प्राविधिक तालिम
भञ्ज्याङ समाचारदाता (दमौली) कोभिड-१९ संक्रमण त्रासले शिक्षाक्षेत्रलाई पारेको प्रभावलाई सहज बनाउने लक्ष्यका साथ शिक्षकहरुलाई पेशागत विकासका लागिग प्राविधिक तालिम सम्पन्न…
पुरा पढ्नुहोस -
ज्यान मुद्दामा फरार व्याक्ति २९ वर्षपछि पक्राउ
भञ्ज्याङ समाचारदाता (दमौली) जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दामा फरार व्याक्ति २९ वर्षपछि पक्राउ गरेको छ । विभिन्न अपराध…
पुरा पढ्नुहोस