Top 3 Feature Posts
-
व्यास नगर महिला हाफ म्याराथनको उपाधी जुम्लाकी पूर्णलक्ष्मीले जितिन
तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको व्यास नगर महिला हाफ म्याराथनको उपाधी जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसको…
पुरा पढ्नुहोस -
चैते धान रोपाईको तयारी
तनहुँको म्याग्दे गाउँपालिका-४ बहिफाँटमा चैते धान रोपाइका लागि तयारी गर्दै । यस फाँटमा कृषकहरुले चैते र वर्खे धान खेती गर्ने…
पुरा पढ्नुहोस -
तनहुँको भानुका २४ विपन्नलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति
तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ…
पुरा पढ्नुहोस -
फागुपूर्णिमा पर्वका अवसरमा छिम्केश्वरी पर्यटन, साहित्यिक सांस्कृतिक मेला
गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔं : राष्ट्रिय फूल लालीगुराससँग होली मनाऔं’ भन्ने नाराको साथ आँबुखैरेनीको छिम्केश्वरीमा पर्यटन, साहित्यिक, सांस्कृतिक…
पुरा पढ्नुहोस -
अनाथ बालबालिकासँग होली
तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने व्यास नगर समता विद्यालयमा अध्ययनरत अनाथ बालबालिकालाई रंग लगाएर फागुपूर्णिमा/होली पर्व मनाउँदै । वडा…
पुरा पढ्नुहोस -
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यासगुफा-तनहुँसुर महिला हाफ म्याराथन प्रतियोगिता हुने
तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको व्यासगुफादेखि तनहुँसुरसम्म महिला हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुर्याएको छ…
पुरा पढ्नुहोस -
तनहुँमा फागुपूर्णिमा/होली पर्व (फोटोफिचर)
रंगको पर्व फागुपूर्णिमा/होली तनहुँमा पनि धुमधामका साथ मनाइएको छ । तनहुँका १० वटै पालिकाका बजार तथा ग्रामीण क्षेत्रमा विविध कार्यक्रमका…
पुरा पढ्नुहोस -
तनहुँमा विकास बजेट कार्यान्वयनको अवस्था कमजोर
सङ्घीय र प्रदेश सरकारमार्फत तनहुँका लागि विनियोजित विकास बजेट खर्च न्यून रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० का लागि…
पुरा पढ्नुहोस -
कृषि क्षेत्रको समस्या सम्बोधन गर्न माग गर्दै तनहुँका कृषकहरु आन्दोलित
१७ बुँदे माग सम्बोधन गर्न माग गर्दै तनहुँका कृषकहरु आन्दोलित भएका छन् । संयुक्त कृषक संघर्ष समिति गठन गरी कृषि…
पुरा पढ्नुहोस -
सामुदायिक कुकुरको बन्ध्याकरण
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिदै । रेबिज रोग न्यूनीकरण गर्ने उद्देश्यका साथ सामुदायिक कुकुरको…
पुरा पढ्नुहोस