Top 3 Feature Posts
-
निर्माणाधिन विद्यालय भवन
तनहुँको भानु नगरपालिका–५ बारीफाँटस्थित नारायणी आधारभूत विद्यालयको निर्माणाधिन भवन । यूनाइटेड वर्ल्ड स्कूल नामक संस्थाको सहयोगमा निर्माणाधीन ११ कोठे पक्की…
पुरा पढ्नुहोस -
अलपत्र बन्यो दमौलीको नमुना पशुपन्छी अस्पताल भवन
दमौली : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको हाताभित्र निर्माण गरिएको ‘नमुना पशुपन्छी अस्पताल’को भवन अलपत्र अवस्थामा पुगेको छ…
पुरा पढ्नुहोस -
ग्रीनवीचको अविस्मरणीय यात्रा : रेडिङदेखि प्राइम मेरिडियनको मुटुसम्म
विद्यालयको भूगोल पुस्तकमा हामीले कहिल्यै बिर्सन नसक्ने एउटा पंक्ति पढेका थियौँ– “ग्रीनवीचको प्राइम मेरिडियन रेखाबाट विश्वको प्रमाणिक समय सुरु हुन्छ…
पुरा पढ्नुहोस -
भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको ८ करोड १७ लाख बजेट, खोप र व्यवसाय प्रवर्द्धन प्राथमिकतामा
दमौली : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ८ करोड १७ लाख…
पुरा पढ्नुहोस -
कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक, ६ करोड ३३ लाख रुपैयाँ बजेट
दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक…
पुरा पढ्नुहोस -
तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौ : मुख्यमन्त्री पाण्डे
दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् ।…
पुरा पढ्नुहोस -
गाउँको बारीदेखि हाटबजारसम्मः आँबुखैरेनीको नयाँ पहिचान हाटबजार
पुरानो संस्कृतिको पुनरागमन तनहुँको आँबुखैरेनी गाउँपालिकामा हरेक शुक्रबार बिहानैदेखि भीड बढ्छ । अमिलबोटे बजार वरिपरि मानिसहरूको चहलपहल, टोकरी बोकेका किसान…
पुरा पढ्नुहोस -
१५ वर्षपछि दमौलीमा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन, पर्यटन प्रवर्द्धन मुख्य एजेन्डा
तनहुँको सदरमुकाम दमौलीमा आगामी भदौ १४ र १५ गते युवाहरुको अन्तर्राष्ट्रिय संस्था नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन गरिने भएको छ…
पुरा पढ्नुहोस -
युवाहरूलाई प्रोत्साहनको खाँचो : मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन – मीनबहादुर नेपाली
गण्डकी : “मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन यहीँ केही गर्ने इच्छा छ”, स्याङ्जाको आँधिखोला गाउँपालिका–५ का युवा…
पुरा पढ्नुहोस -
साँझपख बदलिन्छ धरानको भानुचोक
धरान : बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ,…
पुरा पढ्नुहोस