होमपेज /Top 3 Feature Posts/भूमिहीनको लगत संकलन भूमिहीनको लगत संकलन २० चैत्र २०७७, शुक्रबार ११:१८ तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित वडा कार्यालयमा बिहीबार भूमिहीनको लगत संकलन गरिदै । गाउँपालिकाले ६ वटै वडा कार्यालयबाट भूमिहीनको लगत संकलन शुरु गरेको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर