पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारी खण्डमा सडक विस्तारपछि देखिएको सडकको दृष्य ।

मुग्लिन–पोखरा सडक विस्तार योजनाको पूर्वी खण्ड (आँवुखैरेनी–जामुने)मा हालसम्म करिब ७५ प्रतिशत प्रगति भएको योजनाले जनाएको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर