दमौलीको सफासडकमा शनिबार साँझ भएको आगलागि (भिडियो सहित)

तनहुँको सदरमुकाम दमौली बजारको सफासडकमा शनिबार साँझ बिद्युत र्सट भई विद्युत पोलमा भएको आगलागि । करिब आधा घण्टासम्म भएको आगलागि व्यास नगरपालिकाको दमकलको प्रयोग गरी नियन्त्रणमा लिएको थियो ।दमौली बजार क्षेत्रका विद्युत तथा टोलीफोनका पोलमा अव्यवस्थित रुपमा तारहरु टाँगिएका कारण अव्यवस्थित बन्नुका साथै आगलागिएका घटना समेत बढ्दै गएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ

भिडियो हेर्नका लागि तलको लिंक खोल्नुहोला ।

https://www.youtube.com/watch?v=cevCqreMClM

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker