निर्वाचन प्रहरीको विदाई

प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ तनहुँमा नियुक्त गरिएका निर्वाचन प्रहरीलाई विहीबार प्रमाणपत्र प्रदान गरी विदाई गरिदै । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै तनहुँका प्रहरी उपरीक्षक टेक बहादुर कार्कीको उपस्थितिमा प्रमाण पत्र प्रदान गरी विदाई गरिएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker