म्याग्देको छाङ्गा ‘दी’ झरना

तनहुँको म्याग्दे गाउँपालिका-५ थाङदीमा रहेको छाङ्गा ‘दी’ झरना । मनसुनी वर्षा शुरु भएसंगै झरनामा पानी झरेको दृष्य निकै आकर्षक भएको र जिल्लामा निषेधाज्ञा खुकुलो भएसंगै झरना अवलोकनका लागि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । तस्विर: राजकुमार आले/भञ्ज्याङ