शिक्षकहरुलाई तालिम

तनहुँको भानु नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले सञ्चालन गरेको विद्यार्थीको सुधारात्मक मूल्याङ्कन सम्बन्धी एकदिवसीय तालिममा सहभागि भएका शिक्षकहरु । भानु-७ को चन्द्रावती माविमा सञ्चालित तालिममा नगरको पश्चिम क्षेत्रका विभिन्न विद्यालयका कक्षा १-३ मा अध्यापनरत १७ जना शिक्षकहरुलाई शिक्षा तालिम केन्द्र दमौलीका प्रशिक्षक दामोदर कार्की र नगरपालिकाका शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले सहजिकरण गरेका थिए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker