चैत्र दशै-पूर्णिमा ठूलोढुंगा बजार

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुङ्गामा चैत्र दशै-पूर्णिमा मेलाका अवसरमा सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको शुभारम्भ गरिदै । प्रतियोगिताको विजेतालाई १ लाख १ हजार १११, उपविजेतालाई ५० हजार ५५५ रुपैयाँ नगद, मेडल, प्रमाणपत्रबाट पुरस्कृति गरिने भएको छ ।

यस्तै, ऐतिहासिक मेलाका अवसरमा छेलो प्रतियोगिता, भलिबल प्रतियोगिताका साथै विविध साँस्कृतिक कार्यक्रम समेत गरिने मिर्लुङकोट ठूलोढुंगा बजार सरक्षण समितिले जनाएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker