होमपेज /तस्विर/डोको बुन्दै वृद्ध डोको बुन्दै वृद्ध १३ मंसिर २०७९, मंगलवार ०९:१२ मोरङको सुन्दरहरैँचा-७, गोठगाउँका ८५ वर्षीय जयप्रसाद दाहाल डोको बुन्दै । आफूले बनेको बासको डोको प्रतिगोटा रू ५०० मा बिक्री हुने दाहाल बताउनुहुन्छ । तस्बिर : मणिराम दाहाल/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर