कोभिड-१९ विरुद्धको खोप लगाउन पालो कुर्दै (फोटोफिचर)

तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरी स्वास्थ्य चौकीमा कोभिड-१९ बिरुद्दको खोप लगाउन लाइनमा बसेका स्थानीय सर्वसाधारण ।


करिब ४ घण्टासम्म पैदल हिडेर खोप केन्द्रमा आइपुगेका सर्वसाधारणलाई खोपसंगै साबुन पानीले हात धुने तरिका समेत सिकाइएको छ ।

तस्विर : भञ्ज्याङ










