कृषकलाई मेसिनेरी साधान तथा औजार

तनहुँको बन्दिपुर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अन्तर्गत कृषि आधुनिकिकरणका लागि मेसिनेरी साधन तथा औजार वितरण गरिदै । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमाया गुरुङले वडा नं. २ का साना कृषि व्यवसायिक समूह-मकै पकेट क्षेत्रका कृषकलाई अनुदानमा ८ वटा मिनी टेलर र ८ वटा कुटानी पिसानी मेशिन हस्तान्तरण गरेका छन् । तस्विर : भञ्ज्याङ