बाँझिदै खेतबारी, खण्डहर बन्दै गाउँबस्ति

तनहुँको भानु नगरपालिका–१३ मिर्लुङमा बाँझिदै गएको खेतबारी । रोजगारीको खोजीमा युवा विदेशिएसंगै बढ्दो बसाईसराईले यहाँ खेतीयोग्य जमिन बाँझिदै गएका छन् भने घरहरु खण्डहर बन्दै गएका छन् । गाउँमा बसेकाहरुले केही खेतबारीमा खेती गरेपनि बाँदरका कारण राम्रोसंग खेती थन्काउन नपाएको किसानहरुको गुनासो बढ्दै गएको छ । तस्विर : भञ्ज्याङ










