स्वास्थ्य परीक्षणका लागि पालो कुर्दै

तनहुँको दमौली स्थित दमौली अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पालो कुर्दै बसेका सेवाग्राहीहरु । अस्पतालमा दैनिक तीन सय जना बढी सेवाग्राहीहरु स्वास्थ्य परीक्षणका लागि आउने गरेपछि पछिल्ला समय कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएपछि अस्पताल आउनेको संख्या घट्दै गएको अस्पताल प्रशासनले जनाएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ