गाउँ पस्यो एमाले

तनहुँको देवघाट गाउँपालिका-४ सिन्चाङ्गगढीमा नेकपा (एमाले)ले आयोजना गरेको वृहत भेला तथा टोल कमिटी गठन कार्यक्रमका सहभागिहरु ।

स्थानीय तह निर्वाचनको मिति नजिएसंगै एमाले तनहुँले निर्वाचन लक्षित कार्यक्रमलाई गाउँगाउँ, टोलटोलमा सञ्चालन गर्न थालेको छ । तस्विर : भञ्ज्याङ










