परम्परागत भेषभूषामा टिकटक

तनहुँको दमौलीमा जारी आठौं तनहुँ महोत्सव स्थलमा निर्माण गरिएको आदिवासी जनजातिको पहिचान झल्कने परम्परागत नमुना घरमा टिकटक बनाउँदै युवतीहरु । नमुना घरलाई पृष्ठभूमिमा राखेर टिकटक बनाउने, तस्विर खिचाउनेहरुको भिड लाग्ने गरेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










