सडक विस्तार
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड विस्तार कार्यक्रम अन्तर्गत तनहुँको व्यास-१२ स्थित देउरालीमा राजमार्गको सडक छेउमा ग्याविङ्ग जाली भरिदै । राजमार्गको आँवुखैरेनी-पोखरालाई दुइ खण्डमा विभाजन गरी सडक विस्तार कार्यलाई तीब्रता दिइएको छ ।
तस्विर : निशा थापा मगर/भञ्ज्याङ