राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा तनहुँका ४४ वटा विद्यालय छानिए (कुन कुन ? सूचीसहित)

भञ्ज्याङ न्यूज

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३ हजार ४७५ विद्यालय छनोट गरेको छ । यस मध्य तनहुँका ४४ विद्यालय परेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तनहुँका ४४ वटा विद्यालय छनोट भएका हुन् ।

चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार ४७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।

कार्यक्रम सञ्चालन तथा कार्यान्वयन सम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फ आठ अर्ब ८८ करोड छुट्याएको थियो ।

कुन जिल्लाका कुन विद्यालय छनोट भए ?

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker