पुजा सामाग्रिको व्यापार

तनहुँको भानु नगरपालिका-७ वसन्तपुर स्थित थानीमाईको मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरी पुजा सामाग्रि विक्रीका लागि राख्दै स्थानीय महिलाहरु । यो मन्दिरमा फूल, अक्षता, नैवेध, धुपबत्ती लगायतका पुजा सामाग्रि चढाएर पुजाअर्चना गर्ने गरिन्छ ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ










