लमजुङको मध्यनेपाल नगरपालिका–१० थान्सिङका किसानको कोदो खेती । साउन महिनामा रोपिएको डल्ले प्रजातिको कोदोको विऊ पाक्ने अवस्थामा पुगेको छ । पछिल्लो समय कोदोको माग बढ्दै गएपनि उत्पादन भने घट्दै गएको छ । तस्बिर : देवेन्द्र गुरुङ/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर