तनहुँको दमौली स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी प्रविधिबाट स्वास्थ्य सेवा लिंदै सर्वसाधारण । केन्द्रले यो सेवा सञ्चालन गरेसंगै तनहुँ लगायत छिमेकी जिल्लाहरुबाट पनि उपचार सेवा लिन आउने गरेका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर