हामीलाई भोट दिनुस्

नेकपा (एमाले)को तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार एक बहादुर राना र प्रदेशसभा १ का उम्मेदवार रामबहादुर गुरुङ सोमबार व्यास नगरपालिका-९ का मतदाताको घरदैलोमा पुगि भोट माग्दै । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु अहिले आ-आफ्नो पक्षमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker