कृषक समुहलाई कृषि उपकरण सहयोग

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकस्थित पारिजात ताजा तरकारी उत्पादक समूहलाई आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी कृषि उपकरण हस्तान्तरण गर्दै । कृषि ज्ञान केन्द्रले यहाँका कृषकलाई आठ लाख रुपैयाँ बराबरको विभिन्न कृषि उपकरण अनुदानमा वितरण गरेको छ । तस्विर : भञ्ज्याङ