कुवाको पानी

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित पयाँस्वाराका युवतीहरु सतीपानीको कुँवामा खानेपानी भर्दै । पानीको कुवा माथीबाट मोटरबाटो खनिएपछि पहिरोको जोखिममा परेको यो खानेपानीको कुवा संरक्षणका लागि स्थानीय लागि परेका छन् । हिउँदको समयमा यस कुवामा पानी सुक्ने हुँदा स्थानीयले खानेपानी जोहो गर्न दुइ/तीन घण्ट खर्चनु पर्ने बाध्यता छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ