होमपेज /Top 3 Feature Posts/सुलीमा मकै भण्डारण सुलीमा मकै भण्डारण २१ आश्विन २०८०, आईतवार १५:२० तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुङका कृषकको सुलीमा मकै भण्डारण । घुन, पुत्ला, मुसाबाट मकै लामो समयसम्म सुरक्षित गर्न ग्रामीण क्षेत्रका कृषकहरुले यसरी मकै भण्डारी गर्ने गर्दछन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर