व्यवहारिक शिक्षा

तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा १८ महिने प्री डिप्लोमा भेटेरिनरी जेटिए पढ्दै गरेका विद्यार्थीहरु बोकाको स्थायी बन्ध्याकरण गर्दै । शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न गाउँमा पालिएका ब्रोइलर कुखुरा, पाडा, बाख्राहरुको दाना पानी र फर्मको व्यस्थपानका साथै पाठ्यक्रममा आधारित पशुपालन र उपचारमा समेत सहभागि हुने गरेका छन् । विद्यालयमा १७ जना विद्यार्थीहरु प्राविधिक धार अर्न्तर्गत पर्ने १८ महिने (भेटेरिनरी जेटिए) पढ्दै आएका छन् ।

तस्विर : भञ्ज्याङ











