भाँसियो टेवा पर्खाल

पृथ्वीराजमार्ग विस्तारका क्रममा तनहुँको जामुने खण्डमा पहिरो रोक्थामका लागि लगाइएको टेवा पर्खाल भाँसिएको अवस्थामा । सडक विस्तारको काम नियमक निकायले प्रभावकारी रुपमा अनुगमन नगर्दा निर्माण पक्षले कम गुणस्तरका सामाग्रि प्रयोग गरी निर्माण कार्य गरेकाले भत्किने, भाँसिने जस्ता समस्या आउन थालेको छ । यस्तै, सडक विस्तारको काम सुस्त गतिमा हुँदा राजमार्गको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । तस्विर : भञ्ज्याङ










