कृषिमा प्रविधिको प्रयोग

तनहुँको शुक्लागण्डकी नगरपालिका-६ स्थित गुमतिमा चैते धान खेती थन्काएपछि असारे धान खेतीका लागि मिनी टेलरको प्रयोग गरी खेत जोत्दै कृषक । यतिबेला तनहुँका कृषकहरुलाई चैते धान थन्काएर असार धानको विऊ रोप्नका लागि चटारो परेको छ । मन्सुन पूर्ण रुपमा सक्रिय नभएपनि सिंचाई सुविधा भएका खेत तथा फाँटहरुमा कृषकहरु धान रोपाईमा व्यस्थ हुन थालेका छन् ।
तस्विर : भञ्ज्याङ










