बन्दीपुरमा कोसेली घर

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालमा ल्याइएको ‘हाम्रो बन्दिपुर कोसेली घर’मा राखिएका स्थानीय कृषिउपज । बन्दीपुर गाउँपालिकाको सहयोगमा बन्दीपुर परिश्रमी यूवा समुहले सञ्चालनमा ल्याएको कोसेली घर आइतबार गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज सिधै उपभोक्ताको हातहातमा पुर्‍याउन र बन्दीपुर घुम्न आउने पर्यटकका लागि कोसेलीका रुपमा बिक्री वितरण गर्ने उद्देश्यका साथ कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker