तनहुँको भिमाद नगरपालिका–३ का एक कृषक मिनी टेलरबाट खेत जोतेर धानको विऊ रोपाईको तयारी गर्दै । नगरपालिकाले कृषिलाई आधुनिकिकरण र प्रविधियुक्त बनाउने लक्ष्यका साथ कृषकलाई अनुदानमा आधुनिक कृषि औजारहरु उपलब्ध गराउँदै आएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर