विद्यार्थीलाई हात धुने तरिका सिकाइदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित गाउँफर्कोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई हात धुने तरिका सिकाइदै । विद्यालयमा सरसफाई सप्ताह अन्तर्गत जुनियर रेडक्रस सर्कलले विद्यार्थीहरु बीच पाँच वटा समुहलाई व्यक्तिगत स्वच्छता र स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरेको हो । तस्विर : भञ्ज्याङ










