तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणस्थल

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि कटान गरिएको भित्तो । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले यहाँ सेती नदीमा १४० मिटर अग्लो बाँध निर्माण कार्यलाई तीब्र पारेको छ । ३ वटा प्याकेजमा काम भइरहेको यस आयोजना आगामि एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । तस्विर : भञ्ज्याङ










