भुर्तेललाई क्लवको क्यानभास हस्तान्तरण

नेपाल प्रिमियर लिग खेल्ने पोखरा एभेन्जर्सका खेलाडीलाई सम्मान तथा स्वागतका लागि तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ क्रिकेट संघले सोमबार दमौलीमा आयोजना गरेको कार्यक्रममा क्लवको क्यानभास आर्ट खेलाडी कुशल भुर्तेललाई हस्तान्तरण गर्दै चित्रकार पवन नेपाली ।

तस्बिर : रासस










