मातृशिशु सुरक्षार्थ आयुर्वेद सेवा

तनहुँको भिमाद नगरपालिका अन्तर्गत आयुर्वेद स्वास्थ्य शाखाले नगरपालिकाका विभिन्न स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरमा मातृशिशु सुरक्षार्थ आयुर्वेद सेवा प्रदान गर्दै ।
कार्यक्रम अन्तर्गत प्रसुती महिलाहरुलाई शतावरि चुर्ण, ज्वानो चुर्ण र दशमुल तैल वितरण गर्नुका साथै मातृशिशु सुरक्षार्थी आवश्यक परामर्श समेत गर्ने गरिएको छ ।
तस्विर : भञ्ज्याङ