राष्ट्रिय बाल दिवस

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगा स्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थीहरु ५८औं राष्ट्रिय बाल दिवसका अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै । यस वर्ष ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । तस्विर : भञ्ज्याङ










