आँखा परीक्षण

तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा शनिबार हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा डुम्रे साँस्कृतिक युवा परिवार डुम्रेले आयोजना गरेको आँखा शिविरमा आँखा परीक्षण गरिदै ।

शिविरमा ४५० जनाको आँखा परीक्षण गर्नुका साथै निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो ।

तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










