होमपेज /तस्विर/चुनाव प्रचार प्रसार चुनाव प्रचार प्रसार २५ बैशाख २०७९, आईतवार ११:२४ तनहुँको बन्दिपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुको पक्षमा मत माग्दै प्रचारप्रसार तथा घरदैलो अभियानमा हिडेका माओवादी केन्द्रका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर