पानी संकलन ट्याङ्की

तनहुँको भानु नगरपालिका-१३ को बाँसपानी, पयाँस्वारा, पोखरीछाप लगायतका गाउँका बासिन्दाको घरघरमा खानेपानी धारा पुर्याउने उद्देश्यका साथ निर्माण गरिएको लिफ्टप्रविधिको खानेपानी संकलन ट्याङ्की । तीन वर्ष अगाडि नै सम्पन्न हुनुपर्ने मिर्लुङ-सतिस्वारा खानेपानी आयोजना अहिलेसम्म सञ्चालन नहुँदा निर्माण गरिएको ट्याङ्की, पाइपलाइन टुट्फुट हुन थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










