प्रदुषण र अतिक्रमणको चपेटामा चुँदीखोला

तनहुँको बन्दीपुर गाउँपालिका-१ र भानु नगरपालिका-१ को सिमाना भएर बग्ने डुम्रेबजारस्थित चुँदीखोला पुल मुनि अव्यवस्थित रुपमा फालिएको फोहर ।

डुम्रे बजारको नदी किनारका बासिन्दाले चुँदीखोलामा अव्यवस्थित रुपमा फाल्ने गरेको फोहर मैलाले प्रदुषण बढ्नुका साथै अतिक्रमणको चपेटामा पर्दा खोलाको सीमाना समेत साँघुरिदै गएको छ ।

 

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा, लमजुङ, गोरखा, मनाङ जिल्लाको प्रवेश मार्ग रहेको चुँदीखोला वरपर अव्यवस्थित रुपमा फालिएको फोहरले डुम्रेका बासिन्दालाई गिज्याइरहेको छ भने प्रदुषणका कारण खोलाको पानी प्रयोग गर्ने सर्वसाधारण, पशुपंक्षी तथा जलचरलाई समेत नकरात्मक असर पर्दै गएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker