होमपेज /तस्विर/बालबालिकालाई भिटामिन ए खुवाउँदै बालबालिकालाई भिटामिन ए खुवाउँदै ३ कार्तिक २०७९, बिहीबार ११:३६ तनहुँको व्यास नगरपालिका-३ दमौलीमा बुधबार बिहान बालकलाई भिटामिन ए खुवाउँदै स्वास्थ्य स्वयंसेविका । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर