उपभोक्तालाई वन संरक्षण सम्बन्धी सचेतना

तनहुँको व्यास नगरपालिका-१३ को छापडाँडा सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरुलाई वनजंगल संरक्षण, गोडमेल लगायतका क्रियाकलापका विषयमा सहजिकरण गर्दै डिभिजन वन अधिकृत कोमलराज काफ्ले । सामुदायिक वनका उपभोक्ताहरुलाई दुइ दिनसम्म स्थलगत रुपमै बनजङल संरक्षण एवं गोडमेलका विषयमा जानकारी गराउँदै उक्त कार्य गरिएको इलाका सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालाले बताए ।
तस्विर : भञ्ज्याङ










